च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
अखिल नेपाल फुटबल संघ एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सल्लाहकार समितिका संयोजक नवीन पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा एन्फामा निर्वाचित भएपछि बनाएका बिभिन्न समिति मध्ये महत्वपूर्ण मानिएको अन्तर्राष्ट्रिय समबन्ध तथा सल्लाहकार समितिका संयोजक रहेका पाण्डेले साेमबारदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
एक विज्ञप्ति प्रकाशित गरेर पाण्डेले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले एन्फामा काम गर्दा अझ नजिकबाट नेपाली फुटबललाई बुझ्ने मौका पाएको भन्दै आगामी दिनमा पनि सधैं साथ रहने उल्लेख गरेका छन् ।
उनको नियुक्ति भएपछि गैर आवसीय नेपालीलाई एन्फाको सल्लाहकार बनाएको भन्दै नेतृत्वको आलोचना भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।