खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
युरोकप छनोट प्रतियोगितामा स्पेनले स्वीडेनमाथि जित निकालेको छ । मड्रिडस्थित सान्टियागो बर्नाबाउमा भएको खेलमा स्पेनले स्वीडेनलाई ३–० ले हरायो ।
स्पेनको जितमा सर्जियो रामोस, अल्भारो मोराटा र मिकेल ओयारजाबालले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बनेको खेलको ६४औं मिनेटमा स्पेनले पेनाल्टी पायो । त्यसलाई सर्जियो रामोसले गोलमा परिणत गरे । ८५औं मिनेटमा स्पेनले अर्को पेनाल्टी पायो । त्यसलाई मोराटाले गोल गरे । ८७औं मिनेटमा मिकेलले गोल गरेपछि स्पेनले छनोट प्रतियोगितामा शतप्रतिशत जित निकालेको हो ।
समूह एफमा रहेको स्पेनले चार खेलबाट १२ अंक जोडेको छ भने स्वीडेनको समान खेलबाट ७ अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।