स्वीडेन फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा

 असार १०, २०७६ मंगलबार ८:४९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

क्यानडालाई पराजित गर्दै स्वीडेन फिफा महिला विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ । सोमबार राति फ्रान्सको पेरिसमा भएको खेलमा स्वीडेनले क्यानडालाई १–० ले हरायो ।

स्टिना ब्ल्याकस्टेनसको दोस्रो हाफको गोल निर्णायक बन्दा स्वीडेन विजयी भयो । स्टेनसले खेलको ५५औं मिनेटमा गोल गरेकी थिइन् । क्वार्टर फाइनलमा स्वीडेनले जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । जर्मनीले नाइजेरियालाई हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया