च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
फिफा महिला विश्वकपको उपाधि अमेरिकाले जितेको छ । फाइनलमा नेदरल्याण्ड्सलाई हराउँदै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो ।
अमेरिकाको समग्रमा यो चौथो उपाधि हो । यसअघि सन् २०१५ मा भएको संस्करणमा अमेरिकाले जापानलाई हराउँदै उपाधि जितेको थियो । सन् १९९१ मा चीनमा भएको पहिलो संस्करणको उपाधि अमेरिकाले जितेको थियो । त्यसपछि अमेरिकाले १९९९ संस्करणको उपाधि जितेको थियो ।
अमेरिकालाई चौथो उपाधि जिताउनका लागि मेगान रापिनोई र रोज लाभेलेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित स्थितीमा सकिएको खेलको ६१औं मिनेटमा अमेरिकाले पेनाल्टी पायो ।
यो पेनाल्टीलाई रापिनोईले गोलमा परिणत गर्दै अमेरिकालाई अग्रता दिलाइन् । त्यसको आठ मिनेटपछि लेभेल्लेले गोल गर्दै अमेरिकालाई २–० को अग्रता दिलाइन् । बाँकी समयमा नेदरल्याण्ड खेलमा फर्किन नसकेपछि अमेरिका च्याम्पियन बनेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।