च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
केन्याकी धाविका सलोम बिवोटलाई ८ वर्षको प्रतिबन्ध लगाइएको छ । दोस्रो पटक डोपिङ टेस्टमा असफल भएपछि उनलाई ८ वर्षको प्रतिबन्ध लगाइएको हो ।
एथ्लेटिक्स इन्टीग्रिटी यूनिटले ३६ वर्षीया धविका बिवोटले साओ पाउलो अन्तर्राष्ट्रिय म्याराथनमा प्रतिबन्धित एनाबोलिक स्टेरायड सेवन गरेको जनाएको छ । उनी यसअघि २०१२ मा पनि डोपिङ परीक्षणमा असफल भएकी थिइन् । त्यतिबेला उनीमाथि २ वर्षको प्रतिबन्ध लागेको थियो ।
२ वर्षको प्रतिबन्ध पछि एथ्लेटिक्स ट्रयाकमा उत्रीएकी उनी पुनः डोपिङ परीक्षणमा असफल भएपछि ८ वर्षको प्रतिबन्ध लागेको हो । केन्याकी उनी लामो प्रतिबन्धमा पर्ने तेस्रो खेलाडी हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।