च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
रोमेलु लुकाकुका लागि इन्टर मिलानले गरेको ६० मिलियन यूरो अर्थात झण्डै ५४ मिलियन पाउण्डकाे प्रस्ताव म्यान्चेष्टर युनाइटेडले अस्वीकार गरेको छ ।
युनाइटेडले लुकाकुका लागि दुई वर्षअघि नै ७५ मिलियन पाउण्ड खर्च गरेको थियो । यतिबेला सिंगापुर भ्रमणमा रहेका छन् । इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले लुकाकु क्लबको पहिलो लक्ष्य रहेको बताएका छन् ।
‘म चेल्सीमा रहँदा पनि लुकाकुलाई चेल्सी ल्याउने प्रयास गरेको थिएँ,’ कोन्टेले भने, ‘मलाई उ मन पर्छ र मेरा लागि महत्वपूर्ण खेलाडी हो । उसले प्रदर्शनमा गरेको सुधारका कारण म प्रभावित छु ।’
‘हेरौँ के हुन्छ, अहिलेसम्म लुकाकु म्यान्चेष्टर युनाइटेडको खेलाडी हो,’ कोन्टेले भने ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।