च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासले नेपाली क्रिकेट समर्थकहरुलाई संयमित हुन आग्रह गरेका छन् ।
वर्तमान महिला क्रिकेट टिम तथा यू–१९ पुरुष टोलीका प्रशिक्षक रहेका दासले ‘पराजय स्वीकार गर्न सक्नुपर्छ’ भन्दै टिमले नराम्रो प्रदर्शन गर्दा आलोचना गर्नु जायज रहेको तर अभद्र शब्द प्रयोग नगर्न आग्रह गरेका छन् ।
पूर्व कप्तान दासले हारको पछाडि भौतिक पूर्वाधार, मैदानको अवस्था र प्रशासनिक अवस्था आदि कारण रहेको बताएका छन् ।
— Binod Das (@binodsum) July 28, 2019
अर्को ट्वीटमा प्रशिक्षक दासले यो पीडा खेलाडीलाई भन्दा बढी कसैलाई अनुभव नभएको बताउँदै उनीहरुलाई अपमानजनक व्यवहार नगर्न आग्रह पनि गरेका छन् ।
— Binod Das (@binodsum) July 28, 2019
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।