च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
बंगलादेश क्रिकेट बोर्डले कोचिङ स्टाफमा केही परिवर्तन गरेको छ ।
बंगलादेशले दक्षिण अफ्रिकाका पूर्व तीव्रगतिका बलर चार्ल लेंग्वेल्टलाई तीव्र गतिको बलर प्रशिक्षक तथा न्यूजिल्याण्डका पूर्व क्रिकेटर डेनियल भिटोरीलाई स्पिन बलिङ प्रशिक्षक बनाएको छ ।
लेंग्वेल्टले विश्वकप लगत्तै कार्यकाल सकिएका कार्टनी वाल्सको ठाउँ लिनेछन् । अहिले नियुक्त भएका लेंग्वेल्टको कार्यकाल २ वर्षका लागि तोकिएको छ ।
भिटोरीले अस्ट्रेलियामा हुने टी २० विश्वकपसम्म बंगालदेशका स्पिन बलिङ प्रशिक्षक भएर काम गर्ने छन् ।भिटोरी अहिले अमेरिकामा रहे पनि उनले बंगलादेशको कार्यकाल १०० दिनको हुने बताएका छन् । उनी भारतविरुद्धको बंगलादेशको सिरिज अगाडि टिममा जोडिने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।