राष्ट्र बैंकले तेह्र अर्बको ट्रेजरी बिल बिक्री गर्दै

 साउन १३, २०७६ सोमबार ६:८:१९ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।  

बैंकले बाेलकबाेल प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरीदका लागि आग्रह गरेको छ ।

बैंकले यसअघि पनि यही साउन ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया