‘लू’ काे जाेमिखसँग लड्न सरकारसँग रणनीति छैन, पूर्वतयारीकाे ...
बैशाख ११, २०८१ मंगलबार
भारत र वेस्टइण्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० हुँदैछ । नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने खेलमा भारत तेस्रो टी–२० जित्दै सिरिज क्लिन स्वीप गर्ने अभियानमा हुने छ ।
विराट कोहलीको कप्तानीमा रहेको भारतले पहिलो खेल ४ विकेट तथा दोस्रो खेल डीएल मेथड अनुसार २२ रनले जितेको थियो । भारतले अहिलेसम्म विदेशी भूमिमा ३–० ले सिरिज एक पटक मात्रै जितेकाले यो कीर्तिमान बनाउने लक्ष्यमा हुने छ ।
भारतले २०१६ मा अस्ट्रेलियाविरुद्धको सिरिज ३–० ले जितेको थियो । भारत र वेस्टइण्डिजबीचकाे खेल गुयना मैदानमा हुँदै छ ।