खोलाले बगाउँदा फ्रान्सेली नागरिक बेपत्ता

 साउन २३, २०७६ बिहिबार १२:२०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा –    मानसरोवर जानका लागि आएकी फ्रान्सकी एक महिला खोलाले बगाउँदा बेपत्ता भएकी छिन् । 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, घटे्टेखोलामा खुट्टा धुने क्रममा फ्रान्सकी ७१ वर्षीय हाटिङ्गर अलफ्राइड बेपत्ता भएकी हुन् । बिहीबार बिहान साढे १० बजे खोलामा चिप्लिएर बेपत्ता भएकी प्रहरी निरीक्षक खेम नेपालले बताउनुभयो । उनको खोजी भइरहेकाे उहाँले जानकारी दिनुभयो ।

मानसरोवर जानका लागि उनी बुधबार पोतला होटलमा बसेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया