यू–१८ साफ च्याम्पियनसिप फुटबलको तालिका सार्वजनिक : समूह 'ए' मा नेपालसँगै माल्दिभ्स र भुटान

 भदौ ५, २०७६ बिहिबार १८:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा आउँदो सेप्टेम्बर महिनामा आयोजना हुने यू–१८ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । 

एपीएफ मैदान हलचोकमा हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले माल्दिभ्ससँग खेल्ने छ । ६ टिमको सहभागिता रहेको यस प्रतियोगिताको समूह 'ए' मा नेपाल र माल्दिभ्ससँगै भुटान पनि रहेको छ । 

समूह 'बी' मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा २२ तारिखमा भुटानसँग खेल्ने छ । दुई समूहबाट शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया