महिला साफ यू-१५ च्याम्पियनशिपका लागि ४२ खेलाडी प्रशिक्षणमा

 भदौ ७, २०७६ शनिबार १३:४९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल संघले आसन्न महिला साफ यू-१५ च्याम्पियनशिपका लागि पहिलो चरणमा ४२ खेलाडी प्रशिक्षणमा बोलाएको छ ।

यही वर्ष हुने प्रतियोगिताका लागि एन्फाले ३५ खेलाडीलाई नियमित र पाँच जनालाई वैकल्पिक खेलाडीका रुपमा प्रशिक्षणमा बोलाएको छ । जसमा काठमाण्डौ, कैलाली, स्याङ्जा, रौतहटका खेलाडीको बाहुल्यता रहेको छ ।

एन्फाले यू-१५ साफका लागि बोलाएको खेलाडीको सूची यस्ताे छ:

प्रिति राई, कुमारी तामाङ, सुनकला राई, ममता पुन, सुरक्षा सुखरीया, अनु राई, सविना चौधरी, सुस्मा जीटी, सुजिता लामा, अस्मिता कार्की, सन्ध्या रमतेल, अञ्जना राई, पुष्पा गुरुङ, लेखमाया मास्के, अस्मिता गुरुङ, मन्दिरा राई, दिब्य मगर, प्रतिक्षा चौधरी, अञ्जली माचामासी, मनमाया दमाई, सरु हमाल, अस्मिता रानापाल, सिमा रावल, प्रिया बस्नेत, निकिता ठोकर, मञ्जु खड्का, सारा बज्राचार्य, अयुशा सुवेधी, मनिशा रावत, रोजीना राना, सावित्रा किसन, पुजा थापा, लिला जोशी, कोपिला खड्का, मोनालिसा नेपाली ।

वैकल्पिक खेलाडीहरु:

काजोल लोपलुंगी, भूमिका राई, यासु पाण्डे, अञ्जली चौधरी, सुनिता पुन, सायान्ती नापित, जिना बिष्ट

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया