च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच यूएस ओपन टनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । स्पेनिस खेलाडी रोबेर्टो बेइनालाई तीन शून्यको सोझो सेटमा हराउँदै उनले आफ्नो उपाधि रक्षा गर्ने अभियान सुरु गर्न सफल भए ।
न्यूयोर्कको फ्लसिङ मिडोजमा भएको खेलमा तीन पटकका यूएस ओपन च्याम्पियन जोकोभिचले रोबेर्टोलाई छ चार, छ एक र छ चारको सेटमा पराजित गरे ।
जोकोभिच पछिल्ला तीन संस्करण लगातार फाइनलमा पुग्न सफल भएका थिए । जसमा उनले गएको वर्ष भने सुरुवाती दुई चरणमा सेट गुमाउन पुगेका थिए । अब जोकोभिचले दोस्रो चरणमा साम क्वेरी वा हुवान लोन्देरोसँग खेल्नेछन् ।
अर्को खेलमा जापनीज खेलाडी की निसिकोरीले पनि दोस्रो चरणमा स्थान बनाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।