गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
महोत्तरी - टुकी बाल्ने क्रममा गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा ज्यान गएको छ ।
मटिहानी नगरपालिका-९, पासीटोलकी १५ वर्षीया खुश्वु कुमारी महतोको उपचारको क्रममा बुधबार राति जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
गएकाे भदौ १९ गते राति आफनै घरमा टुकी बत्ती एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा खुश्वुको शरीरमा आगो लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । खुश्वुको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताउनु भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।