पाकिस्तानले जिम्बावेलाई १० विकेटले हरायाे
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - श्रीलंकालाई हराउँदै भारत साफ यू–१८ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा भारतले श्रीलंकालाई तीन-शून्यले हरायो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा भारतले तीन गोल गर्न सफल भयो । भारतले पहिलाे गाेल ६५औँ मिनेटमा गरेकाे हाे भने बाँकी २ गाेल इन्जुरी समयमा गरेको थियो । भारतका लागि पहिलाे गाेल गुरकिरत सिंहले गरेका थिए ।
खेलको ९२औँ मिनेटमा गुरकिरतले गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नै फेरि भारतले तेस्रो गोल गर्यो । खेल सकिन केही सेकेण्ड मात्रै बाकी रहँदा भारतका लागि अमन क्षेत्रीले तेस्राे गोल गर्न सफल भए ।
यो जितसँगै भारत समूह 'बी' बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंका भने बाहिरिएकाे छ । याे समूहबाट बंगलादेश सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।