अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – दशैँ बिदामा सिप्रदीले आफ्नो सर्भिस सेन्टरहरुबाट सेवा प्रदान गर्ने भएको छ ।
दशैँको बेलामा धेरै आवत-जावत हुने भएकोले सिप्रदीले ४६ वटा ठाउँबाट सेवा दिने व्यवस्था गरेको छ । यी सर्भिस सेन्टरहरु नेपालको पूर्वदेखि पश्चिमसम्म रहेको सिप्रदीको सञ्जालहरुमा रहेका छन् ।
साथै बाटोमा केही समस्या आइपरेमा आकस्मिक सेवाको लागि रोड साइड असिस्टेन्सको लागि सिप्रदीको टोल फ्री नम्बर ९८०१५७५७७७, १६६००१५५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
सर्भिस सेन्टर कहाँ कहाँ छन् थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।