खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जले
चैत ५, २०८१ मंगलबार
भक्तपुर, जेठ ९ – भक्तपुरमा टिपरले स्कुटरलाई ठक्कर दिँदा आमाछोरासहित तीन जनाको ज्यान गएको छ ।
बुधबार दिउँसो साढे १ बजे भक्तपुरको नलीनचोकमा काभ्रेबाट काठमाडौँका लागि छुटेको बा ३ ख ६६७४ नम्बरको टिपरले बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।
ज्यान गुमाउनेमा दोलखा घर भई भक्तपुर बस्ने ५० वर्षका हरिबहादुर कटुवाल, ४२ वर्षकी सविता घिमिरे र उनका छोरा १३ वर्षीय अविन्द्र घिमिरे रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि चालक फरार छन् ।
टिपरलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ । ज्यान गुमाएका तीनै जनाको शव भक्तपुर अस्पतालमा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।