आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - वेस्ट इण्डिजका विस्फाेटक ब्याट्सम्यान क्रिस गेल ईपीएलका लागि नेपाल आउने पक्का भएपछि भिडियाेमार्फत आफ्नाे टिमलाई समर्थन गर्न आह्वान गरेका छन् ।
एभरेष्ट प्रिमियर लिगकाे आधिकारिक ट्विटर ह्याण्डलमा राखिएकाे भिडियाेमा उनले नेपालकाे सबैभन्दा ठूलाे क्रिकेट प्रतियाेगिता एभरेष्ट प्रिमियर लिगका लागि आफू नेपाल आउन लागेकाे र याे बसाइ राेमाञ्चक हुने आशय व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘ह्वाट्सअप नेपाल ! यस इट्स क्रिस गेल, द युनिभर्स बाेस । किङ अफ ट्वेन्टी ट्वेन्टी । आई विल बि भिजिटिङ नेपाल फर द बिगेस्ट स्पाेर्टिङ इभेन्ट एभरेष्ट प्रिमियर लिग । कम एण्ड सपाेर्ट माइ टिम पाेखरा राइनाेज एण्ड बि अ पार्ट अफ अ म्याग्निफिसेन्ट क्रिकेट फिएस्टा । नेपाल, गेट रेडी फर द गेलस्टाेर्म । इट्स गना बि ड्याशिङ । सी यु सून नेपाल ! लभ एण्ड रेस्पेक्ट !’
Nepal, the forecast for March is Stormy! @henrygayle has confirmed to play in the @eplt20official for @pokhararhinos! Are you ready for the Gayle Storm?#galligallimaGayle #GoGayle #GoRhinos #eplt20 pic.twitter.com/FuurBZ50ci
— EPL - Everest Premier League (@eplt20official) January 30, 2020
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।