नेपालका खेल पत्रकार प्रज्ज्वल ओलीकाे लेख 'कोलम राइटिङ' मा उत्कृष्ट

 माघ २१, २०७६ मंगलबार ७:५८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका खेल पत्रकार प्रज्ज्वल ओलीको लेख एआईपीएस स्पोर्टस मिडिया अवार्डअन्तर्गत 'कोलम राइटिङ' मा उत्कृष्ट घोषित भएको छ ।

खेलकुद पत्रकारहरुको विश्वव्यापी सङ्गठन एआईपीएसको ८३औँ साधारण सभामा पत्रकार ओलीको लेखलाई उत्कृष्ट घोषणा गरिएको हो ।

द काठमाडौँ पोस्टमा कार्यरत ओलीले लेखेकाे '५० वटा खेलकाे पनि प्रतियाेगिता नहुने नेपालमा दुई सय वटा सङ्घ' काेलम उत्कृष्ट घाेषित गरिएकाे हो । उनको लेख अर्जेन्टिजा र स्पेनका खेलकुद पत्रकारको कोलमभन्दा उत्कृष्ट ठहर गरिएको हो ।

ओली नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव समेत हुनुहुन्छ ।

काेलम पढ्न यहाँ क्लिक गर्नुस् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया