नेपाललाई पहिलो झट्का : सुवास आउट

 माघ २५, २०७६ शनिबार ९:५४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय क्रिकेटमा सुवास खकुरेल आउट भएका छन् ।

अमेरिकाविरुद्ध ज्ञानेन्द्र मल्लसँग ओपनिङ गर्न आएका सुवास चौथो ओभरमा व्यक्तिगत तीन रन बनाएर आउट भएका हुन् । अहिले पारस खड्का क्रिजमा आएका छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया