स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै - वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बागाउँमा देखिएको भाइरल संक्रमण कोरोना भाइरस नभएको बताउनुभएको छ । मन्त्री दुलालले सामाजिकसञ्जाल फेसबुक स्टाटसमार्फत यस्ताे अभिव्यक्ति दिनुभएकाे हाे ।
उहाँले रुघाखोकी र ज्वरोको बारेमा स्वास्थ्यकर्मीले अनुसन्धान र नमूना संकलन गरिरहेकाले धैर्यता अपनाउन आग्रह गर्नुभएको छ । वाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाको टोलीले प्रभावित क्षेत्रबाट परीक्षणका लागि नमूना संकलन गरी ल्याउने पनि जानकारी दिनुभयो ।
प्रभावित क्षेत्रमा खटिएको टोलीका अनुसार मौसमी रुघा भएको तर कोरोना भाइरसको लक्षण नदेखिएकोसमेत मन्त्री दुलालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।