नेपालकाे ६ विकेट पतन, ज्ञानेन्द्र पनि आउट

 फागुन १८, २०७६ आइतबार १०:५७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेटमा नेपालले पाँचाै विकेट गुमाएकाे छ । 

हङकङले दिएकाे एक सय ५५ रनकाे लक्ष्य पछ्याउने क्रममा नेपालले १२ दशमलव ४ ओभरमा ७९ रन बनाउँदा पाँच विकेट गुमाएकाे हाे । नेपालले छैटाै विकेटकाे रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई  गुमायाे । 

यसअघि कुशल मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, पवन शर्राफ र विनाेद भण्डारी आउट भए । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया