‘कोरोना संक्रमणबाट बच्न नियमित साबुन पानीले हात धाेऔँ, अनावश्यक भीडभाडमा नजाऔँ’

 फागुन २१, २०७६ बुधबार ८:२०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - कोरोना भाइरसको संक्रमणबाट बच्न नियमित साबुन पानीले हात धुन र अनावश्यक भीडमा नजान डाक्टरले आग्रह गरेका छन् ।

कोरोनाको संभावित संक्रमणबाट नआत्तिन तर सचेत भने रहन डाक्टरहरुले सुझाव दिएका हुन् । सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले ८० प्रतिशत भन्दा धेरै संक्रमण रुघाखोकीबाट देखिने भएकोले रुघा लागेमा छुटै बस्न, समयमै उपचार गराउन आग्रह गर्नुभयो ।

 

तर रुघाखोकी लाग्दैमा कोरोना नहुने भएकोले नआत्तिकन उपचार गराउन उहाँले सुझाव दिनुभयो ।

 

संक्रमणबाट बच्न आफ्नै भूमिका महत्वपूर्ण हुने भएकोले आफू र आफ्नो परिवारको सुरक्षाका लागि सचेत रहन डाक्टरहरुले आग्रह गरेका छन् । 

 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया