स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ - अस्ट्रेलियाका तीव्रगतिका बलर केन रिचर्डसनलाई कोरोना भाइरसको आशङ्कामा क्वारेण्टाइनमा राखिएको छ ।
घाँटी दुखेको रिपोर्ट आएपछि रिचर्डसनलाई बिहीबार क्वारेण्टाइनमा राखिएको हो । उनको स्वास्थ्यबारे विस्तृत रिपोर्ट आउन बाँकी रहेको छ । क्वारेण्टाइनमा राखिएका कारण उनले अस्ट्रेलिया र न्युजिल्याण्डबीचको पहिलो एक दिवसीय खेल गुमाएका छन् ।
रिचर्डसनको ठाउँमा अर्का फास्ट तीव्रगतिका बलर सिन एबटलाई टिममा बोलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।