पश्चिम पहाडी भेगका केही ठाउँमा पानी पर्ने

 चैत २, २०७६ आइतबार ८:२७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज पश्चिम पहाडी भेगका केही ठाउँमा सामान्य पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव कम हुँदै गएकाले मौसम खुल्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

आइतबार बेलुकीदेखि देशभरको मौसम सफा हुने र अबको दुई दिन बादल लाग्ने प्रणाली नदेखिएको मौसमविद् समिर श्रेष्ठले  बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया