खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – युरोपियन फुटबल महासङ्घ (यूईएफए) को आयोजनामा हुने युरो कप एक वर्षका लागि सारिएकाे छ । यूइएफएले युरो कप २०२१ को जुन ११ देखि जुलाई ११ सम्म गर्ने निर्णय गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएकाे कोरोना भाइरस (काेभिड–१९) काे त्रासका कारण अहिले युरोपका धेरै देशहरुमा आपत्कालीन अवस्था घाेषणा गरिएकाले त्यसकाे असर फुटबलमा पनि परेको हो ।
युरोपियन फुटबल महासङ्घले युरोपका सबै फुटबल सङ्घहरुसँग भिडियो कन्फ्रेन्स गरेर राय लिएको थियो । जसका आधारमा युरो कप एक वर्षका लागि सारिएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।