च्याम्पियन्स ट्रफीमा बङ्गलादेश र न्युजिल्यान्ड खेल्दै
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - यातायात व्यवसायीले सबै बसपार्कमा हेल्थ डेस्क राख्न माग गरेका छन् ।
यातायात व्यवस्था विभागसँगको छलफलमा व्यवसायीहरुले यात्रु र चालकको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले देशका विभिन्न बसपार्क, धेरै भिडभाड हुने ठाउँ, उपत्यकाको कलङ्की, गोङ्गबु बसपार्क, लगनखेल लगायतका ठाउँमा हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताउनुभयो ।
बजारमा मास्क र स्यानिटाइजरको समेत अभाव भएको अवस्थामा सरकार स्वयंले सार्वजनिक सवारीका चालक र यात्रुको सुरक्षाकाे लागि आवश्यक प्रवन्ध मिलाउनुपर्ने बताउनुभयो ।
सिटौलाले प्रत्येक गाडीमा कोरोना भाइरससम्बन्धी सन्देशहरु प्रशारण गर्ने प्रवन्ध मिलाउनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।