त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित (सूचीसहित)

 चैत ७, २०७६ शुक्रबार १०:४८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत आउँदाे वैशाख ३ गतेसम्म हुने भनिएका सबै परीक्षा स्थगित गरेकाे छ । 

काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमण फैलन नदिन त्रिवि अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर शुक्रबारदेखि आउँदो वैशाख ३ गतेसम्मका लागि तय भएका सबै परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।

काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमणलाई ध्यानमा राख्दै सरकारले बिहीबारदेखि सुरु हुने भनिएकाे माध्यमिक शिक्षा परीक्षा स्थगित गरेकाे थियाे ।  

सरकारले त्रिभुवन विश्वविद्यालय र प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् (सीटीईभीटी) का परीक्षासमेत स्थगित गरेको हाे । 

कुन कुन परीक्षा रोकिए ? सूचीसहित– 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया