माओवादीले आजदेखि तराई मधेश केन्द्रित जागरण अभियान शुरू गर्दै
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - कोरोना भाइरसको जोखिम बढेसँगै काठमाण्डौ छाड्ने यात्रुको सङ्ख्या बढेको छ । काठमाण्डौका अधिकांश ठाउँ अहिले सुनसान बन्दै गएकाे छ ।
विद्यालय तथा क्याम्पसहरु चैत मसान्तसम्म बन्द भएपछि काठमाण्डौबाट बाहिर जानेहरुको संख्या बढेको हाे । शनिबारसम्म काडमाण्डौ उपत्यकाबाट बाहिरिनेको संख्या ६ लाख नाघेको छ ।
सरकारले कोरोना सङ्क्रमणविरुद्ध सतर्कताकाे रुपमा केही समयअघि विद्यालयहरुको परीक्षा चैत ५ गतेसम्म सकेर चैत ६ गतेदेखि विदा दिने निर्णय गरेको थियो ।
कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले स्कुल र कलेज बन्द गर्न तथा बढी भिडभाड हुने ठाउँमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएपछि उपत्यका छाड्नेको सङ्ख्या बढेको हो ।
यतिबेला काठमाण्डाै छाेडेर घर जान गाडी कुर्नेहरुकाे भिड लागेकाे छ भने, उपत्यका सुनसान बन्दै गएकाे छ । हेर्नुहाेस् तस्बिरमा
तस्बिर : विकास गाेले
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।