माओवादीले आजदेखि तराई मधेश केन्द्रित जागरण अभियान शुरू गर्दै
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - वायुसेवा सञ्चालकहरुले हवाई भाडामा पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका छन् ।
संकटको बेला अधिकतम भाडा लिएर उपभोक्तालाई मारमा पारेको भन्दै चौतर्फी गुनासो भएपछि उनीहरुले भाडा पुनर्विचार गर्ने जनाएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा शनिबार वायुसेवा सञ्चालकहरुसँग भएको छलफल मन्त्री योगेश भट्टराईले अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर आन्तरिक रुटमा निर्धारित अधिकतम सीमाका २ वटा दरका हवाई भाडा हटाउन आग्रह गर्नुभयो । यस्तै कम सीमाको भाडा दरलाई अधिकतम सीमा कायम गर्नसमेत मन्त्री भट्टराईले अनुरोध गर्नुभयो ।
जवाफमा वायु सेवा सञ्चालकहरुले तत्काल भाडा दर पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।