अमेरिकी डलरको भाउ बढ्दा अरु मुद्रा पनि बढ्यो

 चैत ९, २०७६ आइतबार १०:१७:२३ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एककोे खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा तोकेको छ । 

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३१२ रुपैयाँ ०७ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको छ । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको छ । 

कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ५९ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३१८ रुपैयाँ र बिक्रीदर ३१९ रुपैयाँ ५९ पैसा तोकेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया