स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ – अहिले मौसम परिवर्तनको समय भएकाले विभिन्न रोग लाग्न सक्ने भएकाले त्यसतर्फ पनि ध्यान दिन डाक्टरहरुले सुझाव दिएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) मा धेरै ध्यान केन्द्रित नगर्न र अरु रोगबाट बच्नका लागि ख्याल गर्न डाक्टरहरुले सुझाव दिएका हुन् ।
अहिले जाडो सकिएर गर्मी सुरु हुँदै गर्दा झाडापखाला, आउँ, टाइफाइड लगायतका सरुवा रोग लाग्ने जोखिम बढ्ने भएकाले ख्याल गर्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले आग्रह गर्नुभयो । अहिले सबैतिर कोराना सङ्क्रमण, यसबाट बच्ने उपाय लगायत कोरोनाकै मात्र चर्चा गर्दा अरु रोग ओझेलमा परेको भन्दै त्यसमा पनि ख्याल गर्न उहाँको सुझाव छ ।
यी सबै रोगबाट बच्न साबुन पानीले राम्ररी हात धोएर मात्रै खानेकुरा खाने, उमालेको पानी मात्र पिउने, झोलिलो खानेकुरा खाने र उच्च ज्वरो तथा खोकी एक हप्तामा पनि निको नभए डाक्टरको सल्लाह लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।