भन्सार महसुल घटेसँगै सुनकाे भाउ एकैदिन तोलामा १५ हजार नौ स...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - बलिवुडका सुपरस्टार शाहरुख खानले महाराष्ट्रमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको उपचार गरिरहेका स्वास्थ्यकर्मीकस लागि २५ हजार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) दिने भएका छन् ।
५४ वर्षीय सुपरस्टार खानले गएको महिना पनि कोरोना भाइरसविरुद्ध सघाउने कैयौँ घोषणा गरेका थिए । उनले विपन्नलाई खाना खुवाउनेदेखि कोरोनाका बिरामीलाई राख्न आफ्नो चार तले अफिस दिने घोषणा गरेका थिए ।
भारतमा कोरोनाको प्रकोप देखिएसँगै विभिन्न कलाकार सहयोग गर्न अघि सरेका छन् ।
खाडी र मलेसियामा मंगलबारको कोरोना अपडेट : सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो, सङ्क्रमणको शंका लागेमा यी नम्बरमा फोन गर्नुहोस् |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।