कर तिर्ने समय बढ्यो, कुन कर कहिलेसम्म तिर्ने? (सूचीसहित)

 बैशाख १८, २०७७ बिहिबार १८:३५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लकडाउनका कारण परेको समस्यालाई ख्याल गर्दै सरकारले कर तिर्ने समय थप गरेको छ ।

वैशाख १४ गते बसेको मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधि अनुसार अब धेरैजसो कर असार मसान्तसम्म तिर्दा जरिबाना नलाग्ने भएको छ । सरकारले यसअघि वैशाख २५ गतेसम्म तिरेमा जरिबाना नलाग्ने सबै शीर्षकका करको समयावधि ५ गतेसम्मको लागि बढाएको छ । 

कुन कर कहिलेसम्म तिर्दा हुन्छ त र? यस्तो छ सूची:

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया