त्रिशूलीमा हराइरहेका रानाको शव ९ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमणबाट बच्न अहिले देश नै लकडाउन छ । लकडाउनकाे समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आदेश दिइएकाे छ ।
तर लकडाउन उल्लङ्घन गर्ने क्रम भने राेकिएकाे छैन । शुक्रबार बिहानै काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँबाट सात सयभन्दा धेरैलाई प्रहरीले हाेल्ड गरेकाे छ । लकडाउन उल्लङ्घन गरी हिँडेका सात सय २३ जनालाई प्रहरीले हाेल्ड गरेकाे हो ।
पाँच सय सात जनालाई काठमाण्डाैबाट, एक सय ३१ जनालाई ललितपुरबाट र पाँच जनालाई भक्तपुरबाट हाेल्ड गरिएकाे प्रहरीले जनाएको छ । यस्तै एक सय सात वटा गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउनको ३९ औँ दिन आज पनि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएकालाई प्रहरीले हाेल्ड गरेकाे हो । उनीहरुलाई कोरोना सङ्क्रमणले गर्ने असर र यसबाट बच्नको लागि घरभित्रै बस्न सुझाव दिएर दुई घण्टापछि प्रहरीले छाड्ने गरेको छ । तर अत्यावश्यक कामबाहेकका लागि निस्किएको गाडी भने बेलुकीमात्रै छाड्ने गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।