रस टेल क्रिकेटर अफ द इयर, टिम साउदी टेस्ट प्लेयर अफ द इयर

 बैशाख २०, २०७७ शनिबार ६:१३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - न्यूजिल्याण्डका ब्याट्सम्यान रस टेल क्रिकेटर अफ द इयर घोषित भएका छन् ।

आफ्नो करियरमा न्युजिल्याण्डको क्रिकेटर अफ द इयर उनी तेस्रो पटक बनेका हुन् । यसैगरी टिम साउदी टेस्ट प्लेयर अफ द इयर र  किम कार्टन अम्पाएर अफ द  इयरको अवार्डबाट सम्मानित भएका छन् । टेलरले न्युजिल्याण्डका लागि १०१ टेस्ट तथा २३२ एक दिवसीय क्रिकेट खेलेका छन् ।

टेस्टमा उनको १९ शतक तथा ३३ अर्धशतक छ भने एक दिवसीय क्रिकेटमा २१ शतक तथा ५१ अर्धशतक रहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया