च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तानको खेल
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - कतार एअरलाइन्सले नेपालबाट ३ सय ३ जना नागरिकको उद्धार गरेको छ ।
नेपालमा रहेको फ्रान्सेली दूतावासले गरेको चार्टर्ड जहाज ६० जना नेपाली र २ सय ४३ जना विदेशी नागरिक बोकेर कतारको दोहाको लागि उडेको हो । कतार एअरलाइन्समार्फत दोहा पुगेका नागरिकले त्यहाँ ट्रान्जिट बनाएर अन्य देश जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको र लकडाउनका कारण नागरिक अप्ठेरोमा परेको भन्दै विभिन्न देशले उद्धार गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Omkant
May 2, 2020, 9:04 p.m.बिदेसी त ठीकै छ ति नेपालीकिन गा होलान
राजेन्द्र रेग्मी
May 2, 2020, 1:38 p.m.नेपाली चाहिँ काल का घैटो खोज्दै यो माहामारी मा स्वर्ग जस्तो मात्रीभुमी लाई छोडेर काहा लागया हुन