त्रिशूलीमा हराइरहेका रानाको शव ९ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
महोत्तरी - महोत्तरीको भंगाहा र बर्दिवास नगरपालिकामा पहिचान हुन नसकेको स्वास्थ्य समस्याबाट ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ ।
आइतबार बिहान भंगाहा नगरपालिका-७ का ५४ वर्षीय रुद्रनारायणसिँह दनुवारको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
यसअघि विषाक्त रक्सी खाएका कारण उनीहरुको ज्यान गएको भनिए पनि आज ज्यान गुमाएका दनुवारले कहिल्यै जाँडरक्सी नखाने गरेको पाइएको उहाँले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्र झाले स्वाब परीक्षणका लागि शुक्रबार काठमाण्डौ पठाइएको र रिपोर्ट आएपछि मात्र कारण पत्ता लाग्ने बताउनुभयो ।
बर्दिवास र भंगाहामा वैशाख १० गते पछिका ११ दिनमा १२ जनाको ज्यान गएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।