स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ – अस्ट्रेलियाबाट नेपालीको स्वदेश फिर्तीका लागि तय भएको पहिलो उडान तालिका एक हप्ता पछि सरेको छ ।
बुधबार त्यहाँ समस्यामा परेका नेपाली ल्याउन नेपाल एअरलाइन्सले उडान भर्ने भनिए पनि प्राविधिक कारणले समयमै उडान सम्भव नहुँदा पछि सारिएको त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ । अब आउँदो जनु २३ तारिखमा अस्ट्रेलियाको सिड्नीबाट पहिलो चार्टर्ड उडान हुनेछ ।
यस्तै नेपाल एअरलाइन्सकै दोस्रो उडान जुन २६ तारिखमा मेलबर्नबाट हुनेछ । जुन २ तारिखसम्म दूतावासमा फारम भरेका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश पठाउने दूतावासको तयारी छ । पहिलो सूचीमा परेकालाई इमेलमार्फत जानकारी गराइएको दूतावासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।