इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको फराकिलो जित

 असार ९, २०७७ मंगलबार ६:५६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रुन्लीलाई हराएको छ । बिहान सकिएको खेलमा म्यानचेस्टर सिटीले ब्रुन्लीलाई ५–० गोल ले हराएको हो ।

सिटीको मैदानमा भएको खेलमा पहिलो हाफमा सिटीले तीन र दोस्रो हाफमा दुई गोल गर्‍याे । सिटीको जितमा डिएगो फोडिन र रियाद महरेजले दुई-दुई गोल गरे । डेभिड सिल्भाले एक गोल गरे । जितसँगै सिटीको ६३ अंक र ब्रुन्लीको ३९ अंक छ ।

सिटी तालिकाको दोस्रो स्थानमा छ । शिर्ष स्थानको लिभरपुलको भने ८३ अंक छ । सिटीको यो जितपछि शीर्ष स्थानको लिभरपुलले उपाधिका लागि थप खेल पर्खनुपर्ने भएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया