जोकोभिचको प्रशिक्षकलाई कोरोना सङ्क्रमण

 असार १३, २०७७ शनिबार ६:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्वियन खेलाडी नोभाक जोकोभिचका प्रशिक्षक गोरान इभानीसेभिकलाई कोरोना सङ्क्रमण देखिएको छ ।

विश्व नम्वर एक टेनिस खेलाडीका व्यक्तिग प्रशिक्षक तथा पूर्व विम्बल्डन च्याम्पियन गोरानलाई शुक्रबार कोरोनाको पुष्टि भएको छ ।

अघिल्लो हप्ता एड्रिया टुर अन्तर्गत जोकोभिचसँग क्रोयसिया पुगेका गोरानको परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको हो ।

उनले सामाजिक सञ्जालमा आफूलाई कोरोना देखिएको र सेल्फ आइसोलेसनमा रहेको बताएका छन ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया