यी हुन कोरोनामुक्त आठ जिल्ला

 साउन ४, २०७७ आइतबार १६:३८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेनामुक्त जिल्लाकाे सङ्ख्या आठ पुगेकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा  अहिले एक जना पनि सक्रिय सङ्क्रमित रहेका छैनन् । यी जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै निको भएर डिस्चार्ज भएका छन् ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमकाअनुसार रौतहट, कैलाली र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना भाइरसकाे सङ्क्रमणबाट निको भएका छन् । आजसम्म ११ हजार ६ सय ९५ जना निको भएर डिस्चार्ज भएको र यो कुल सङ्क्रमितको ६६ दशमलव २४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया