नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – पछिल्लाे २४ घण्टामा देशभर अहिलेसम्मकै धेरै पीसीआर परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १२ हजार दुई सय ४७ जनाको पीसीआर परीक्षण भएको छ । याे सङ्ख्या अहिलेसम्मकै धेरै हो ।
नेपालमा अहिले ३९ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । कोरोनाको जोखिम बढेकाले पीसीआर परीक्षणकाे दायरा बढाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
गएको २४ घण्टामा नेपालमा थप ६ सय ४१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणकाे कारण एक सय चार जनाको ज्यान गएको छ भने १७ हजार तीन सय ३५ जना उपचारपछि निको भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।