पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार

 भदौ १८, २०७७ बिहिबार ७:५६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली क्रिकेटर पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार भएको छ ।  

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी ट्वान्टी ब्याटिङको नयाँ वरीयतामा पारस खड्का ७१ औं‌‌ स्थानमा पुगेका छन् । 

सन्दीप लामिछानेको बलिङ वरीयता ७९ औं‌ स्थानमा यथावत रहेको छ ।  टी ट्वान्टीको अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १५ औं‌ स्थानमा यथावत् रहेको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया