इङ्ग्लिस प्रिमियर लिगमा ब्राइटनकाे पहिलो जित

 असोज ५, २०७७ सोमबार ८:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले पहिलो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो । ब्राइटनको जितमा निल मौपेले २ गोल गर्दा आरोन एन्थोनीले एक गोल थपे । चौथो मिनेटमा मौपेले पेनाल्टीमा गोल गर्दै सुरवाती अग्रता दिलाएका थिए ।

सातौं मिनेटमा मौपेले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए । पहिलो हाफमा २ गोल गरेको ब्राइटनले दोस्रो हाफमा १ गोल थपेको थियो । नतिजासँगै ब्राइटनले पहिलो जित दर्ता गर्दा न्युक्यासलले पहिलो हार ब्यहाेर्नु परेकाे छ ।


 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया