गाजाको अस्पतालमा इजरायली सेनाको कारबाही शुरु
चैत ६, २०८० मंगलबार
काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले किङ्गस एलाभेन पञ्जाब र मुम्बई इण्डियन्स खेलिरहेका छन् ।
आबुधाबीको शेख जयेद स्टेडियममा भइरहेको खेलमा मुम्बईले ब्याटिङ गरिरहेको छ । यो खेलमा पञ्जाबले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो ।
पछिल्लो खेलमा हार व्यहोरेका दुवै टिमका लागि आजको खेल निकै महत्त्वपूर्ण छ ।
यस्तो छ पञ्जाबको प्लेइङ ११ –
लोकेश राहुल, मयङ्क अग्रवाल, निकोलस पूरन, ग्लेन म्याक्सवेल, करुण नायर, जेम्स नीशाम, सर्फराज खान, कृष्णप्पा गोथम, मोहम्मद शामी, शेल्डन कोट्रेल र रवी बिश्नोई ।
यस्तो छ मुम्बईको प्लेइङ ११ –
रोहित शर्मा, क्विन्टन डी कक, सूर्यकुमार यादव, इशान किशन, हार्दिय पाण्डेया, कायरन पोलार्ड, क्रुनल पाण्डेया, जेम्स प्याटिन्सन, राहुल चाहर, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह ।