काठमाण्डाैमा छुरा प्रहारबाट एक जनाकाे ज्यान गयाे

 कात्तिक १४, २०७७ शुक्रबार १७:५३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डाैको धापासीमा नचिनेका मानिसको छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ ।

टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४ वर्षीय आशिष मगरको छुरा लागेर ज्यान गएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

छुरा प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया