खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - इटलीको नापोलीले आफ्नो रंगशालालाई स्वर्गीय खेलाडी डिएगो म्याराडोनाको नामबाट नामाकरण गर्ने भएको छ । अर्जेन्टीनाका पूर्व मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो ।
म्याराडोनाले नापोलीलाई सन् १९८७ र १९९० मा सिरी 'ए' उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । नापोलीको सिटी काउन्सिलको बैठकले स्टुडियो सान पाउलोलाई डिएगो अर्मान्डो म्याराडोना नामबाट सम्बोधन गर्न स्वीकृति दिएको छ ।
सन् १९८४ मा बार्सिलोनाबाट नापोली पुगेका म्याराडोनाले त्यहाँ ७ वर्ष बिताएका थिए । सिरी 'ए' बाहेक उनले क्लबलाई सन् १९८७ मा कोपा इटालिया र सन् १९८९ मा यूईएफए कप र इटालियन कपको उपाधि पनि दिलाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।