खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – च्याम्पियन्स लिगअन्तर्गत समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको छ ।
युभेन्टसले बार्सिलोनालाई ३–० गोलले हराएको हो । युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले २ र वेस्टन म्यानकेनीले एक गोल गरेका हुन् । सन् २०१८ मा रोनाल्डोले रियल मड्रिड छाडेपछि पहिलो पटक मेस्सी नेतृत्वको बार्सिलोना विरुद्धको खेल खेलेका हुन् ।
मेस्सी र रोनाल्डोको भिडन्तको रुमपा हेरिएको खेलमा युभेन्ट्सका रोनाल्डोले २ गोल गरेका हुन् । रोनाल्डोले च्याम्पियन्स लिगमा १ सय ३४ गोल संख्या पुरा गरेका छन् । सन् २०१६ पछि समूह चरणमा बार्सिलोनाले पहिलो पटक हारेको हो । समूह जीमा युभेन्ट्स र बार्सिलोनाले समान १५ अंक बटुलेका छन् । जितसँगै युभेन्ट्स समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ ।
बार्सिलोना समूह उपविजेताको रुपमा अन्तिम १६ मा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।